काँग्रेस महाधिवेशन– यथास्थिति कि परिवर्तनको संवाहक

आफ्नै समर्थकहरूलाई विरोध गर्न लगाई विपक्षी मत विभाजित गराएर रणनीतिक रुपमा सभापति देउवा सफल भएका छन् । अर्थात् काङ्ग्रेसको भावी राजनीतिलाई यथास्थितिको निरन्तर अभ्यास भन्न सकिन्छ ।