काठमाडौं : कोरोनाको तेस्रो लहर शुरु भएपछि पछिल्ला केही दिनयता कोरोना संक्रमणले मृत्यु हुने संख्या दैनिक ५ जनाभन्दा बढी रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार माघ १० पछि दैनिक कोरोना संक्रमितको संख्या ८ सयभन्दा तलकै अंकमा घुमिरहेको छ।तर संक्रमितको मृत्यु भने दैनिक ५ जनाभन्दा बढी रहेको छ। माघ १५ पछि कोरोनाबाट मृत्यु हुनेको संख्या ९७ रहेको छ। गत माघ १५ गते ६ जना संक्रमितको मृत्यु भएकोमा माघ १६ गते ३२ जनाको मृत्यु भएको थियो।यसैगरी माघ १७ गते ८