कार्य प्रकृति र विशेषताको आधारमा दृश्य र अदृश्य गरी अपराध दुई प्रकारको हुन्छ । समाजमा घट्ने सबै अपराध यही दुई समूहमा समेटिएका हुन्छन् । दृश्य अपराधको पीडित आफैं जागरुक बन्ने हुँदा उतिखेरै यस्तो अपराध सार्वजनिक हुन्छ । हत्या, चोरी, डकैती, लुटपिट, जबरजस्ती करणी दृश्य अपराध हुने भएकोले तत्कालै सार्वजनिक हुन्छन् । दृश्य जस्तो अदृश्य अपराध […]
The post अदृश्य अपराध : पहिचान र सावधानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
आउँदो शुक्रबार अर्थात् साउन १९ गतेदेखि ‘सस्पेन्स थ्रिलर’ कथामा आधारित चलचितत्र ‘अदृश्य’ प्रदर्शनमा आउने भएको छ । चलचित्र ‘अदृश्य’ निर्माण समूहद्वारा आज आयोजित पत्रकार भेटघाटमा निर्देशक प्रहाल्द काफ्ले, अभिनेता प्रमोद अग्रहरी, रवी गिरी, रिस्ता बस्नेत, प्रविन खतिवडा र प्रिन्स प्रसिड सिंहले चलचित्रको विषयमा जानकारी गराउनुभयो । अभिनेता अग्रहरीले चलचित्रको छायाङ्कन कोरोना महामारीकै समयमा गरिएको जानकारी …
काठमाडौं । प्रमोद अग्रहरी, सोहित मानन्धर र रिस्ता बस्नेतको शीर्ष भूमिका रहेको फिल्म ‘अदृश्य’ साउन १९ गते रिलिज हुने भएको छ । निर्माताले प्रमुख कलाकारलाई समेट्दै नयाँ पोस्टर सार्वजनिक गरेका छन् जसमा प्रदर्शन मिति उल्लेख छ । झट्ट हेर्दा दक्षिण भारतीय फिल्म ‘केजीएफ’को जस्तै रङ संयोजनमा तयार पारिएको यो फिल्मको पोस्टरमा कलाकारलाई चरित्रमा प्रस्तुत गरिएको […]
काठमाडौं: अभिनेता प्रमोद अग्रहरीको मुख्य भूमिका रहेको फिल्म 'अदृश्य' को फस्टलुक पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक भएको छ। प्रल्हाद काफ्लेको निर्माण र निर्देशन रहेको यो फिल्म साउन १९ गतेबाट रिलिज हुनेछ।
फिल्ममा प्रमोदका साथै सोहित मानन्धर र रिस्ता बस्नेतको मुख्य भूमिकामा देखिनेछन्। पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा आकाश उखेडाको कथा,…
विश्वमा भ्यागुतोका एउटा यस्तो प्रजाति पनि पाइन्छ जसले आफूलाई अदृश्य बनाउन सक्छ । यी भ्यागुतोहरू अगाडि नै हुँदा पनि सजिलै देख्न सकिँदैन । एउटा ग्लासफ्रग जब निदाउँछ यसले आफूलाई ‘गायब’ गर्ने गर्छ । हरिया पातहरूमा बस्ने भ्यागुतोका चम्किलो पिठ्यूँ पातमा मिल्ने गर्छ । जबकी यसको पेटको मुनीको रातो रङ पारदर्शी हुन्छ । एक जीवित प्राणीका लागी यो कसरी सम्भव छ ? नयाँ अध्ययनले यो प्रश्नको जवाफ दिन्छ । जंगलमा पाइने केही चम्किलो रङका भ्यागुतो निकै विषालु हुन्छन् जसले आफ्नो पिठ्यूँले घातक विष छ
संसारभर ढुंगाका देउता वा अन्य वस्तु पूजा गरिन्छ, तिनमा दैवी वा अदृश्य शक्ति छ भन्ने विश्वासमा । यो धर्मले भन्ने कुरा भयो । भौतिकवादीहरु भन्छन्, देखिने कुरामा मात्र विश्वास गर्न सकिन्छ । उनीहरु नदेखिने अदृश्य शक्तिमा विश्वास गर्दैनन् वा ठाडै छैन भनिदिन्छन् ।अदृश्य शक्ति छ वा छैन ? धर्महरु फरक फरक भए पनि एउटा कुरामा समानता छ । त्यो हो, अदृश्य शक्तिमा विश्वास । भौतिकवादीले भने दृश्य जगतमा मात्र विश्वास गर्छन् । हुन त अदृश्य शक्ति साधारणतया नदेखिने भएकोले आधुनिक युगमा यसलाई अन्धविश्वास भन्ने पनि नबढ
गायक प्रमोद खरेलको स्वर तथा आलोकश्रीको संगीत रहेको गीत ‘अदृश्य भित्रको लजावती’ सार्वजनिक गरिएको छ । माया प्रेमको कुरा ब्यक्त गरिएको गीतमा विनोद केसीका शब्द छन् । भिडियोमा लामो समयदेखि विभिन्न टेलिफिल्म र फिल्ममा प्रहरीको भूमिका निर्वाह गर्दै आएका कलाका विनोद केसी देखिएका छन् ।केसीलाई भिडियो अभिनयमा सारिका केसीले साथ दिएकी छन् । भिडियोमा एक जोडी युवायुवतीको प्रेमकथा देखाउन खोजिएको छ । केसीले नै निर्देशन रहेको भिडियो वसन्तपुर दरबार, रानीपोखरी, धरहरालगायत पुरातात्विक तथा ऐतिहासिक क्षेत्
बर्लिनको पर्खाल ढलेको ३२ बर्ष पूरा भएको छ । सन् १९८९ को नोभम्बर ९ मा ढालिएको थियो बर्लिनको पर्खाल । तर पर्खाल ढलेको ३२ वर्ष पूरा हुन लाग्दा पनि मनभित्रको अदृश्य पर्खाल भने अझै कायमै छ । एउटा अदृश्य पर्खालले अहिले पनि जर्मनीलाई विभाजित बनाइरहेको छ । ३२ बर्ष अगाडि बर्लिनको पर्खाल ढल्दा त्यसको कम्पनले […]