पैसा केन्द्रको गोजीमा तर हिमाल सफा गर्ने जिम्मा गाउँलाई

पर्वतारोहीबाट उठाएको रकम प्रयोग स्थानीय निकायले नपाउँदा सगरमाथा र अन्य हिमालमा छरिएको फोहोर सफा नहुने अवस्था सिर्जना भएको छ।