तनहुँका मासु पसलमा बैंक अफ काठमाण्डूको क्यूआर सेवा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले तनहुँका मासु पसलहरुमा डिजिटल कारोबार (क्यूआर कोड) विस्तार गरेको छ । डिजिटल कारोबार विस्तार गर्नेक्रममा बैंकले तनहुँका मासु पसलहरुमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको हो । व्यास नगरपालिका-३ स्थित दमौलीमा अवस्थित थोक तथा खुद्रा मासु बजारमा बैंकले एक कार्यक्रमका बीच क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त थोक […]