बिहीबार दिनभर बालाजु क्षेत्रमा बत्ति नआउने

काठमाडौं - काठमाडौंको बालाजु क्षेत्रमा बिहीबार दिनभर बिजुली नआउने भएको छ । बनस्थली चोकदेखि बालाजु प्रहरीचौकीसम्म सडक विस्तार गरिने भएकाले बालाजु सवस्टेशनबाट प्रसारित हुने क्षेत्रमा भोली बत्ती नआउने भएको हो । बिहीबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म एम.टी.सी. पर्खाल, जनजागृती,  रोटरी क्लब, टौडोल, शितलास्कु...