प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दाङ क्रिकेट लिग (डीसीएल २) को दोस्रो संस्करण हुन भएको छ । क्रिकेटलाई व्यावसायिक बनाउने लक्ष्यसाथ जिल्ला क्रिकेट संघ दाङले फागुन २६ देखि घोराहीमा लिग आयोजना गर्दै छ ।
१७ फागुन, काठमाडौं । घोराहीमा जारी दाङ क्रिकेट लिग (डीसीएल) अन्तर्गत बिहीबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र दंगाली लायन्स विजयी भएका छन् ।तुलसीपुरले देउखुरी वारियर्सलाई तथा दंगाली लायन्सले पुरनधारा च्यालेन्जर्सलाई हराएका हुन् । देउखुरी र पुरनधाराको फाइनल दौडबाट बाहिरिएका छन् । आजको पहिलो खेलमा तुलसीपुर रोयल्सले देउखुरी वारियर्सलाई ३९ रनले पराजित गर्यो ।घोराही क्रिकेट […]
१६ फागुन, घोराही । दाङको घोराहीमा जारी दाङ क्रिकेट लिग(डिसिएल) अन्तर्गत बुधबार सम्पन्न तेश्रो दिनको दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन्। घोराही क्रिकेट मैदानमा सम्पन्न खेलहरुमा तुलसीपुरले पुरनधारा च्यालेन्जर्सलाई तथा घोराही टाइगर्सले देउखुकरी वारियर्सलाई पराजित गर्यो। पहिलो खेलमा तुलसीपुर रोयल्सले दोश्रो जित दर्ता गर्ने क्रममा पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गर्यो। […]
दाङमा दाङ क्रिकेट लिगको दोस्रो संस्करण सुरु भएको छ। सोमबार देखि सुरु भएको यो प्रतियोगिताको पहिलो दिन भएका दुई खेलमा दंगाली लायन्स र पुरनधारा च्यालेन्जर्स विजयी भएका छन्।...
दाङ – दाङ क्रिकेट लिग २०७८ को पहिलो खेलमा घोराही टाइगर्स ३ विकेटले विजयी भएको छ। शनिबार भएको पहिलो खेलमा देउखुरी वारियर्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो। वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर जम्मा १३९ रन बनाउन सफल भएको थियो। जसमा विशाल विक्रम केसीले ७१ आशीष वलीले २५ र नारायण जोशीले २७ […]
दाङ : दाङमा क्रिकेट प्रतियोगिता ‘दाङ क्रिकेट लिग २०७८’ हुने भएको छ। दाङ क्रिकेट संघको आयोजनामा चैत १२ गतेदेखि १८ गतेसम्म ५ वटा फ्रेन्चाइज क्लबमार्फत खेलाडी खरिद गरेर घोराहीमा प्रतियोगिता हुने संघका अध्यक्ष प्रदीप मजगैयाँले बताए।प्रतियोगितामा स्थानीयदेखि राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा खेलिसकेका खेलाडीहरूले प्रतिष्पर्धा गर्नेसमेत उनको भनाइ छ। घोराही उपमहानगरपालिका-१७ स्थित गुलरिया क्रिकेट मैदानमा गर्न लागिएको प्रतियोगिता जिल्लाकै पहिलो ठूलो राशिको खेलाडी किनबेचमा आधारित प्रति
२० फागुन, दाङ । दाङ क्रिकेट संघको आयोजनामा चैत १२ गतेदेखि जिल्लामै ठूलो प्रतियोगिता रुपमा ‘दाङ क्रिकेट लिग–२०७८’ हुने भएको छ । शुक्रबार घोराहीमा पत्रकार सम्मेलन गर्दै संघले पाँचवटा फ्रेन्चाईज क्लबमार्फत अक्सनमा आधारित रही खेलाडी खरिद गरी प्रतियोगिता गर्न लागेको बताएको छ । संघका अध्यक्ष प्रदिप मज्गैयाले पाँचवटा टिम रहने प्रतियोगितामा हरेक टिमले १४ जना […]