नाटकीय जितपछि बार्सिलोना सेमिफाइनलमा

बार्सिलोनाले नाटकीय जित हात पार्दै बुधबार कोपा डेल रेको सेमिफाइनल यात्रा तय गरेको छ । अतिरिक्त समयमा एन्टोन ग्रिजमन, फ्रेन्ड डे जङ र जोर्डी अल्बाले गोल गरेपछि बार्सिलोनाले ग्रेनेडालाई ५–३ ले हराएको हो ।