तिलोत्तमामा अब मेट्रिक प्रणालीमा आधारित घर नम्बर

२८ माघ, बुटवल । तिलोत्तमा नगरपालिकाले वैज्ञानिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याएको छ । बढ्दो शहरीकरणसँगै घर संख्या बढ्दै जाने अवस्थामा पनि नगरवासीका घर सहजै पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले मेट्रिक ठेगाना प्रणाली कार्यान्वयनमा ल्याइएको हो …

सम्बन्धित सामग्री

ललितपुर महानगरको घर ‘मेट्रिक’ ठेगाना प्रणालीमा - NepaliPatra

काठमाडौँ। ललितपुर महानगरका– ६० हजार नौ सय ८८ घर मेट्रिक ठेगाना प्रणालीमा प्रविष्ट भएका छन्। ललितपुर महानगरभित्रका सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण सम्पन्न समेत भएको छ। भौगोलिक सूचना प्रणाली (जिआई एस) अधिकृत उत्तम काकीले महानगरपालिकाका २९ वटै वडाका ६० हजार नौ सय ८८ घरलाई सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर […]

विवादमा ललितपुरको मेट्रिक ठेगाना प्रणाली, चर्को शुल्कको विरोध

६ साउन, काठमाडौं ।  ललितपुर महानगरपालिकाको मेट्रिक ठेगाना प्रणाली विवादमा परेको छ ।  ललितपुर महानगरपालिकाले मेट्रिक प्रणालीमा आधारित घर नम्बर राखेबापत १ हजार रुपैयाँ शुल्क उठाउन थालेपछि सामाजिक सञ्जालमा महानगरको निर्णयको विरोत्र भएकहो हाे । वडा नम्बर ३ मा गत वर्ष नै घर नम्बर जडान गरेको महानगरले सबै वडामा एकसाथ प्लेट जडानको काम गरिरहेको छ […]