नेपालगन्ज भन्सारको राजस्व लक्ष्य २५ अर्ब

नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७-०७८ को राजस्व असुलीमा छलांग मारेको छ । अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा लक्ष्यको ७६ प्रतिशत मात्रै राजस्व असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने ११९.३६ प्रतिशत अर्थात अघिल्लो आर्थिक वर्ष भन्दा झण्डै दोब्बर राजस्व असुली गरेको हो ।अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ११ अर्ब ७७ करोड अर्थात लक्ष्यको […]

सम्बन्धित सामग्री