बारा, पर्साको उखुमा रेड रोट रोगको प्रकोप

१ असार, कलैया । बारा, पर्सा र आसपासका जिल्लामा लगाएको उखु खेतिमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ रिलायन्स सुगर एन्ड केमिकल ईन्डस्ट्रिज प्रालि श्रीपुरका महाप्रबन्धक अरुण श्रीवास्तवका अनुसार भेराइटी जातको उखुमा यो रोगको प्रकोप धेरै देखिएको छ । उखुको भित्र रातो हुने रोग नै रेड रोट हो ।  भेराइटी उखुको लागि […]

सम्बन्धित सामग्री

उखुमा प्रकोप देखिएपछि किसान चिन्तित

वीरगन्ज । बारा र पर्सा जिल्लामा किसानहरूले लगाएको उखु खेतीमा रेड रोट (लाल सडन ) रोगको प्रकोप देखिएको छ । बाराको श्रीपुर मननहर्वास्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका महाप्रबन्धक अरुण श्रीवास्तवका अनुसार भेराइटी जातको उखुमा यो रोगको प्रकोप धेरै देखिएको हो । उखुमा रेड रोट रोगको प्रकोप फैलिएपछि पर्सा बाराका किसानहरू चिन्तित भएका छन् […]