त्रिविले जारी गरेको निर्देशिका तत्काल लागू नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् बैठकले पास गरेको केन्द्रीय विभाग प्रमुख तथा विभागीय प्रमुखसम्बन्धी विनियम तत्काल कार्यान्वयन नगराउन आदेश दिएको छ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले केन्द्रीय...