आन्तरिक विप्रेषण सेवा बन्द भएमा न्युन आय भएका वर्ग, बैकिङ्क पहुँच नपुगेका क्षेत्रका नागरिक, बैंक खाता नभएका ग्रामिण स्तरका सामान्य दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका मजदुर, विद्यार्थी र आंशिक रुपमा निर्माण क्षेत्रमा काम गर्नेहरुले न्युनतम सेवाशुल्क लिई प्रभावकारी वित्तिय सेवा प्रदान गर्दै आएका वेला राष्ट्र बैंकको निर्णयले ठूलो असर पु¥याउने भन्दै शनिवार बुटवलमा अर्थमन्त्री विष्णु पौडेललाई रेमिट्यान्स व्यवसायीहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।