अनमोल के.सी. ले गरे ‘छड्के २’ को फस्टलुक सार्वजनिक

काठमाडौं । अभिनेता अनमोल के.सी.ले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अभिनय रहेको फिल्म ‘छड्के २’ को फस्टलुक सार्वजनिक गरेका छन् । अनमोलले फस्टलुक सार्वजनिक गर्दै ‘द म्याडनेस ह्याज जस्ट विगेन’ लेखेका छन् । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको पनि अभिनय रहेको छ । फिल्मको निर्मातामा प्रशान्त गिरी र […]