छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का एक जनालाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले निजले बलात्कार गरेको ठह¥याएर सजाय सुनाएका हुन् । गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्ने अभियुक्तकी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई ...