हुलाकी सडकमा जग्गा विवाद– निर्माणमा असर

जग्गा विवादका कारण राष्ट्रिय गौरव आयोजनामध्ये निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सप्तरी खण्डको काम रोकिएको छ । जग्गा विवादलाई लिएर स्थानीयवासीले अदालतमा दायर गरेको मुद्दाका कारण सप्तरीको ठाउँठाउँमा सडक निर्माणको काम रोकिएकोे हो । पूर्व सदरमुकाम राजविराजदेखि पश्चिम बलान खोलासम्मको कूल २५ किलो सडकमध्ये पश्चिम बलान खोलादेखि जमुनी चोकसम्म करिब १८ किलोमिटर सडकमा कालोपत्र भए पनि …