आबुखैरनीमा सेनाले ४ वटा पेस्तोलसहित एक जनालाई समात्यो

नेपाल सेनाले तनहुँको आबुखैरनीबाट ४ वटा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। निर्वाचनका क्रममा खटेको सेनाको टोलीले आबुखैरेनी गाउँपालिका ३ का अभियान श्रेष्ठको घरबाट नाइन एमएमको ९ वटा पेस्तोल, ७ वटा म्यागेजिन र ४८ राउण्ड गोली बरामद गरेको छ। चुनावलाई प्रभावित पार्न सक्ने भन्दै सेनाले चलाएको अप्रेसनमा श्रेष्ठ पक्राउ परेका हुन् । निर्वाचन विथोल्न केही…