काठमाडौँ – आउँदो चुनावमा समान अवसरको माग गर्दै नेपाली कांग्रेसको शेखर कोइराला पक्षले पार्टी कार्यालय सानेपामा धर्ना दिएको छ। निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीमा संस्थापन पक्षले एक लौटी गरेको र प्रत्यक्षतर्फ पनि आफ्नो समूहलाई अवसर दिन आनाकानी गरिएको भन्दै कोइराला पक्षले पार्टी कार्यालयमा धर्ना दिएको हो। धर्नाको नेतृत्व युवा नेता गुरुराज घिमिरेले गरेका छन्। कोइराला […]