विमान दुर्घटना : राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा दुःख व्यक्त

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरामा आज बिहान भएको विमान दुर्घटना र उक्त दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट आज बिहान १०ः३२ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएको दुर्घटना भएको हो । “चारजना चालक दलका सदस्यसहित ७२ जना यात्रु लिएर पोखराका […]