इजरेली सेनाले एक लाख मानिसलाई किन रफाह छोड्न लगाउँदै छ - BBC News नेपाली

प्यालेस्टिनी शरणार्थी मामिलाबारे संयुक्त राष्ट्रसङ्घीय निकायले रफाहमा इजरेलले गर्ने भनेको आक्रमणबारे चेतावनी दिँदै त्यहाँबाट आफू अहिले नबाहिरिने जनाएको छ।