कर्णाली गाँउ पसेपछि टीकापुर नगरपालिका-५ शाहीपुरका बासिन्दालाई सुरक्षित स्थानमा सारियो

कैलाली - कर्णाली नदी गाउँ पस्‍ने खतरा बढेपछि स्थानीयलाई सुरक्षीत स्थानमा सारिएको छ। कर्णाली नदीले टीकापुर नगरपालिका-५ शाहीपुर नजिकै कटानी तीव्र पारेपछि गाउँ नै खतरामा परेको छ । नदीमा पानीको सतह बढ्दै गैरहेको र जमिन समेत कटान गर्न थालेपछि शाहीपुर क्षेत्रका बालबालिकालाई टीकापुर पठाइएको टीकापुर नगरपालिका -८ का अध्यक्…

सम्बन्धित सामग्री

कर्णाली गाँउ पस्ने खतरा

कर्णाली नदीमा पानीको बहाव बढेसँंगै कटान तीव्र बनाएको छ । टीकापुर नगरपालिका–५ शाहीपुर क्षेत्रमा भएको तटबन्ध भत्काउदै लगेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो । तटबन्ध भत्किएर नदी गाउँ पसेमा टीकापुरको दक्षिणी भाग वडा नं ५, ७, ८ र ९ मा बढी जोखिम रहेको छ । यी क्षेत्रका बासिन्दालाई सचेत रहन सूचना दिइसकिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घ ठकुल्लाले बताएका छन् ।