पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका

यहाँका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका ससाना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् ।

सम्बन्धित सामग्री

चार कक्षामा पढ्ने बालबालिका पञ्चैबाजा बजाउँदै

बागलुङ बलेवाका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरु भीडमा पुग्छन् । जब उनीहरु सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबजा र नौमती बजाएर सबैलाई चकित […]

बिजुली आउँदा गाउँभरि हर्षोल्लास

राप्ती सोनारी/बाँके-बुधबार अपराह्न साढे तीन बजे । बाँकेको सुदूरपूर्वी राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ३ भवनियापुरमा पुग्दा फरक दृश्य देखिन्थ्यो । सडकैभरि मान्छेको चहलपहल, परम्परागत पहिरन र वेशभूषामा सजिएका थारू युवती नाचगानमा व्यस्त थिए ।पञ्चैबाजा बजाउँदै स्कुले बालबालिका अनि सर्वसाधारणको बाक्लो उपस्थितिले वडाको परिक्रमा गरेको थियो । सडकमै नाचगान गरी अबिरजात्रा गरेर खुसी साटासाट गर्दै […]