बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई आत्मआलोचनाको मौका दिइनेछः एमाले महासचिव

वीरगंज । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले बहुमतको सरकार ढाल्ने प्रयासमा लागेका नेताहरुलाई आत्मआलोचनाको मौका दिइने बताएका छन् । बिहीवार प्रेस संगठन पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बाल्दै उपप्रधानमन्त्री समेत रहेका पोखरेलले माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षलाई उक्त कुरा बताएका हुन् ।

सम्बन्धित सामग्री

एमालेको लक्ष्य मिसन ८४ : महासचिव पोखरेल

एमाले महासचिव शंकर पोखरेलले अबको लक्ष्य मिसन ८४ भएका बताएका छन् । उनले सोहीअनुसार बहुमतको सरकार बनाएर काम गर्न चाहेको समेत बताए ।