राप्रपा केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मामाथि कारबाही सिफारिस

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चितवन जिल्ला कार्यसमितिले पार्टीका केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।  भदौ १५ गते बसेको राप्रपा जिल्ला कार्यसमिति बैठकमा विश्वकर्माले हुलदंगा गरेको भन्दै उनलाई कारबाहीका लागि केन्द्रमा सिफारिस पठाएको हो ।आफूलाई जसरी पनि प्रदेशसभामा समानुपातिकमा सर्वसम्मत नाम सिफारिस गर्नुपर्ने भन्दै विश्वकर्माले लफडा गरेको राप्रपा चितवनले जनाइएको छ ।  विश्वकर्माले अन्यथा चितवन – ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे