केन्या भ्रमणमा निस्कँदै नेपाली टिम

काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार राति केन्या प्रस्थान गर्दै छ। नयाँ प्रशिक्षकको रुपमा मनोज प्रभाकरले पहिलो पटक औपचारिक रुपमा टिममा डेब्यु गर्ने छन्।नेपालले केन्यासँग ५ टी २० अन्तरराष्ट्रिय सिरिज र ३ एक दिवसीय सिरिज खेल्ने छ।प्रतियोगितामा सहभागी हुने टिमलाई नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द र अन्य पदाधिकारीले बिदाइ गरेका थिए।बिदाई अघि छोटो सम्बोधन गर्दै प्रभाकरले खेलाडीले जति छिटो आफूलाई सुधार्‍याे त्यति नै छिटो नेपाली क्रिकेटले प्रगति गर्ने बताए। उनले भने

सम्बन्धित सामग्री

दोस्रो टी-२० खेलमा केन्याको सामना गर्दै नेपाल, लगातार जित लक्ष्य

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय श्रृङखलाको दोस्रो खेलमा नेपालले आज केन्याको सामना गर्दैछ ।नौरबी स्थित जिमखाना क्रिकेट मैदानमा पौने ४ बजे सुरु हुने खेलका लागि नेपाली टिम लगातार जित लक्ष्यसहित मैदान उत्रिदै छ । पहिलो खेलमा घरेलु टिमविरुद्ध ५ विकेटको जित निकालेको नेपालली टिममा आजको खेलमा केहि परिवर्तनको पनि सम्भावना रहेको छ । केन्या भ्रमणमा रहेको […]

नेपाली राष्ट्रिय क्रिकेट टोली आज केन्या जाँदै

काठमाडौं । टि–२० र एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली साेमबार केन्या जाने भएकाे छ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली साेमबार अपराह्न ४ बजे केन्या प्रस्थान गर्ने जनाएको हाे । त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाई गर्ने छ । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले औपचारिक रुपमा नेपाली टिम सम्हाल्ने […]