बुकबहादुर तामाङ डिसहोम सुपरस्टार

काठमाडौं – बुकबहादुर तामाङ डिसहोम सुपरस्टार बनेका छन्। डिसहोमको रिचार्ज गर्दा तामाङले १ लाख पुरस्कार सहित सम्मान पाएका हुन्। ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत दोस्रो हप्ताको पुरस्कार तामाङले प्रप्त गरेका छन्। चापागाउँमा डिश मिडिया नेटवर्कले बाजागाजासहित एक कार्यक्रमको आयोजना गरी सम्मानसहित पुरस्कार रकम प्रदान गरेको तामाङले चापागाउँको शिवानी इलेक्ट्रोनिक्सबाट रिचार्ज गरेका थिए। रिचार्ज कार्ड […]

सम्बन्धित सामग्री

मंसिर ११ गते नगद १० लाख जित्ने 'डिसहोम मेगास्टार'को घोषणा गरिँदै

टेलिभिजन तथा इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम फाइबरनेट) ले सञ्चालन गरेको चाडपर्वलक्षित 'डिसहोम सुपरस्टार– हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार' योजनाको 'डिसहोम मेगास्टार' यही हप्ता घोषणा गर्ने भएको छ ।

डिसहोम फाइबरनेटको अफर सार्वजनिक

डिसहोम फाइबरनेटले नयाँ अफर ‘खुसीको साथी’ सार्वजनिक गरेको छ । चाडबार्डलाई लक्षित गरेर ‘खुसीको साथी’ नामक अफर सार्वजनिक गरिएको हो ।यसअन्तर्गत ग्राहकले ४१,७३९ रुपैयाँमा डीएचआई स्मार्ट टीभी खरिदमा ५ जिडुअल ब्यान्ड राउटर सहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सदस्यता प्राप्त गर्नेछन् ।साथै डिसहोम आईटीभीको एक वर्षको सदस्यता पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिसहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन्...

डिसहोम फाइबरनेटको नयाँ शोरुम बुटवलमा

डिसहोम फाइबरनेटले बुटवलको मुटु ट्राफिक चोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ ।

महेन्द्रनगरमा डिसहोम फाइबरनेटको शोरुम

डिसहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्ने उद्देश्यले उद्घाटन गरिएको सो शोरुमको सञ्चालन दिपक ट्रेडर्सले गर्नेछ ।

महेन्द्रनगरमा डिसहोम फाइबरनेटको सोरुम

काठमाडौँ – डिसहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न तिलाचौर, महेन्द्रनगर, कञ्चनपुरमा डिसहोम फाइबरनेट सोरुम उद्घाटन गरिएको छ। मौभेरा मनी ट्रान्सर्फरले सोरुम सञ्चालन गर्नेछ। सोरुमको उद्घाटन डिसहोमका तर्फबाट सिइओ स्वाइन बिलिङ, सेल्स जनरल म्यानेजर रमेश सापकोटा, नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर निर्मल आचार्य, सेल्स अफिसर कमल रिमाल, सेल्स अफिसर लक्ष्मीराज जोशी […]

डिसहोम फाइबरनेट प्रयोगकर्ता एक लाख पुगे

काठमाडौँ – डिसहोमले सुरु गरेको डिसहोम फाइबरनेटको ग्राहक संख्या एक लाख पुगेको छ। चुस्त–दुरुस्त सेवा देशभर पुर्‍ याउने लक्ष्य लिएर सुरु गरिएको डिसहोम फाइबरनेटले एक लाख ग्राहक पुर्‍याउन सफल भएको छ। एक लाख ग्राहक पुगेको अवसरमा डिसहोमको कार्यालयमा आयोजित कार्यक्रममा उपस्थित डिसमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिसहोम फाइबरनेटको नेटवर्कले छिट्टै […]

डिसहोम फाइवरनेटद्वारा ‘डिलर दाइ’ सम्मान कार्यक्रम

डिसहोमले आफ्ना डिलर दाइहरुलाई सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ । क्षेत्रीय कार्यालयमा एक कार्यक्रमका बीच गण्डकी अञ्चलमा डिसहोम, डिसहोम पोखराका दिप इलेक्ट्रोनिक्स र ओम लामिछाने सप्लायर्स, स्याङ्जाका रञ्जना फेन्सी र लुद्रमान थापा, गोरखाका सरिना इलेक्ट्रोनिक्स, अकला राइसमिल, भट्ट इलेक्ट्रोनिक्स र जनसेवा एलेक्ट्रोनिक्सलाई एक– एक थान ल्यापटप र प्रसंशा पत्रसहित सम्मान गरिएको हो । डिसहोम फाइवरनेटले आकर्षक र सहुलियत मूल्यमा विभिन्न प्याकेजहरु ल्याएको कम्पनीका एरिया सेल्स मेनेजर प्रद

डिसहोम फाइबरनेट प्रमुख सहरमा विस्तार

काठमाडौं, असार २३ । डिसहोम फाइबरनेट सेवाको नेपालका प्रमुख सहरहरूमा विस्तार भएको छ। डिसहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित डिसहोमका ग्राहकका लागि डिसहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुट सहितका सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । फाइबरनेटका योजनाहरू १० एमबिपिएस देखि १०० एमबिपिएससम्म उपलब्ध छन्। काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, इनरुवा र इटहरीमा यसअघि नै […]