रोचक कुराकानी – नारायण वाग्लेले खगेन्द्र संग्रौलालाई किन ‘साँढे’ भने ?

कास्की – बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ ।  शनिबार मनिषा कोइरालाको आत्मकथा सार्वजनिकदेखि ठाडै ठट्टासम्मका रमाइला सत्र आयोजना भए ।   त्यस्तै एउटा विचारोत्तेजक सत्र थियो ‘सम्पादक र स्तम्भकार’ ।  सत्रमा सहभागी थिए सम्पादक नारायण वाग्ल...