कोरोना फैलँदै गएको भन्दै राष्ट्र बैंकले बैंकहरुलाई दियो यस्ता निर्देशन

कोरोना संक्रमण दर बढ्दै गएको भन्दै नियामक राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न निर्देशन दिएको छ।