प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउँसो एक बजे भारत भारत भ्रमणका लागि नयाँदिल्ली जाँदैछन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी अड्डाको निमन्त्रणामा प्रचण्ड दिल्ली जान लागेका हुन् ।भारत भ्रमणमा अध्यक्ष प्रचण्डसहित तीनजना मात्रै जाने प्रचण्डको सचिवालयले जनाएको छ । जसमा अध्यक्ष प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्ल, स्वकीय सचिव एवम् छोरी गंगा दाहाल मात्रै जाने भएका हुन् । प्रचण्ड साउन एक गते स्वदेश फर्किने कार्यतालिका छ ।

सम्बन्धित सामग्री

नियम मिचेर विदेश भ्रमणमा कर्मचारी

सरकारले बनाएको कार्यविधि लत्त्याउँदै निजामती कर्मचारी विदेश भ्रमणमा सहभागी हुन थालेका छन्।

विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा

काठमाडौँ – रूपन्देहीको कोटहीमाई गाउँँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ । वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमण तिर लागेका हुन्। कक्षा १ देखि १२ सम्मका पठनपाठन पूर्णरूपले ठप्प पारेर शुक्रबार १२ गतेदेखि १७ गतेसम्मका लागि भ्रमणमा निस्केको कोटहीमाई […]

उद्यमीहरू ब्राजिल भ्रमणमा

नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल ब्राजिल भ्रमणमा गएका छन्।...

प्रधानसेनापति अमेरिका भ्रमणमा

काठमाडौं : औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका सेनापति प्रभुराम शर्मा अमेरिका पुगेका छन्। सोमबार अमेरिका पुगेका शर्माले अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग शिष्टाचार भेटघाट गरेका थिए।यसैक्रममा शर्माले अमेरिकामा विभिन्न क्षेत्रको भ्रमण गरेका छन्। विदेश भ्रमणमा रहेका शर्मा सोमबार अमेरिकामा रहेको भर्जिनियामा रहेको नेशनल म्यूजियम अफ द मरिन कर्प्स र मरिन कर्प्स बेसको अवलोकन गरेको नेपाली सेनाले जनाएको छ।सोही क्रममा, प्रधान सेनापति शर्माले मरिन कर्प्स वार फाइटिङ ल

प्रधानमन्त्री देउवाको भारत भ्रमणमा ४ मन्त्री सहभागी हुने

१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लागेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भ्रमणमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो । भ्रमणमा प्रधानमन्त्रीसहित परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री सहभागी हुने भएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा शनिबार भारतीय प्रधानमन्त्री नरेन्द् मोदीसँग भेटवार्ता […]

विद्यालय बन्द गरेर शिक्षक भ्रमणमा

पर्साको पकाहामैनपुर गाउँपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालय बन्द गरेर भ्रमणमा गएको पाइएको छ ।  चाडपर्व बिदा सकिएर भर्खर विद्यालय खुलेको छ । तर, शिक्षकहरु विद्यालयमा पढाउनु भन्दा भ्रमणतिर लागेका...