पश्चिमी मुलुकको पहिलो बौद्ध आनीको निधन

काठमाडौं । पश्चिमी विश्वका पहिलो बौद्ध आनी मानिनुभएकी कर्मा डोल्मा त्सुल्ट्रिमको एक सय वर्षको उमेरमा निधन भएको छ । उहाँको फ्रान्सका डोर्डोग्नेमा सोमबार निधन भएको हो । यान ले टूमेलिन गृहस्थ नाम भएको उहाँ वरिष्ठ चित्रकार समेत हुनुहुन्छ । सन् १९६७ मा सिक्किम गएर उहाँले रेन्गजुङ्ग रिग्पा र्डोजीबाट बज्रयानी बौद्ध परम्पराबाट दिक्षित भएपछि आनी जीवन […]