उपत्यकामा आज १ सय १२ संक्रमित थप

काठमाडौँ, २० मंसिर । आज देशभर २ सय ६५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय १२ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ७९ , ललितपुरमा २३ र भक्तपुरमा १० संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा १६२६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५९८, ललितपुरमा ५५३ […]