११ मध्ये ५ स्वर्ण जित्दै आर्मी शारीरिक सुगठनको च्याम्पियन

पोखरा: नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। पोखरा सभागृह हलमा भएको खेलका आधारमा समग्रमा ५९ अंकसहित टिम च्याम्पियन बनेको हो। शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको खेलमा आर्मीले ५ स्वर्ण जितेको हो। यस्तै आयोजक गण्डकी प्रदेशले ३, नेपाल प्रहरी, एपीएफ र प्रदेश…

सम्बन्धित सामग्री

आर्मी पदक तालिकाको शीर्षस्थानमै

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सकिदा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षता यथावत राखेका छन् । आँफुले सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मी शारीरिक सुगठन र फेन्सिङमा सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनिसकेको छ । एथ्लेटिक्स, पौडीलगायतका खेलकापनि आर्मीले बर्चस्व जमाएको छ । […]