काठमाडौं : प्रतिनिधिसभाको उपसभामुखका लागि बैठकमा छलफल चलिरहेको छ। मनोनयन दर्ता गराएका उम्मेदवारको पक्षमा बैठकमा संसदहरुले बोलिरहेका छन्।
बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपसभामुख पद प्रतिपक्षलाई दिन आग्रह गरे। उनले संविधानले सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने परिकल्पना गरेको तर्क गर्दै भने, 'यसको अर्थ सत्ता पक्ष र प्रतिपक्ष हो। सत्तापक्षले यो पद…