काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो । जारी एनपिएलमा लुम्बिनीको यो अन्तिम खेल हो ।
यसअघिका भएका छ खेलमध्ये लुम्बिनी एकमा मात्र विजयी भएको थ...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा लुम्बिनीविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिला ४ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन् । ४ खेलमा ३ जित निकाल्दै चितवन तेस्रो स्थानमा छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान हुने खेलमा चितवन राइनोजले टस जितेको छ । लुम्बिनी लायसन्ससँगको प्रतिस्पर्धामा टस जितेसँगै चितवनले फिल्डिङ गर्ने निर्णय लिएको छ ।
नेपाल प्रिमियल लिग (एनपीएल) अन्तर्गत आज बिहानको खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । टस जित्दै लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय लिए । यससँगै जनकपुरले ब्याटिङको निम्तो पाएको छ ।यी दुवै टोलीले यसअघि ३/३ खेल खेलीसकेका छन् । जनकपुर तीन वटै खेलमा विजयी भएको छ भने लुम्बिनीले...
नेपाल प्रिमियल लिग (एनपीएल) अन्तर्गत आज बिहानको खेलमा लुम्बिनी लायन्सले टस जितेको छ । टस जित्दै लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय लिए । यससँगै जनकपुरले ब्याटिङको निम्तो पाएको छ ।यी दुवै टोलीले यसअघि ३/३ खेल खेलीसकेका छन् । जनकपुर तीन वटै खेलमा विजयी भएको छ भने लुम्बिनीले...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पहिला ३ खेल गुमाएको लुम्बिनी पहिलो जितको खोजीमा रहनेछन् । भने जनकपुरले ३ ओटै खेलमा जित निकालेको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरूद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि मैदानमा सुदूरपश्चिमविरुद्ध लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । सुदूरपश्चिमले यसअघिका दुवै खेलमा जितेको छ भने लुम्बिनीले दुवै खेल गुमाएको छ ।