विश्वकप छनोटको दोस्रो चरणमा नेपालले आज यूएईसँग खेल्दै

विश्वकप फुटबल छनोट अन्तर्गत एसियाली छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।