राष्ट्रिय गौरवका रूपमा मानिएको सुनकोशी–मरिण डाइभर्सन आयोजना अन्तर्गत सुरुङ खन्ने कार्य सम्पन्न भइसकेको छ । मधेश प्रदेशका लागि यो आयोजना अपरिहार्य थियो, हुने भयो । यसबाट लाभ लिन पाउने सम्पूर्ण वर्गलाई यो आयोजनाले सुखद सन्देश दिएको छ । सरकारको यस कदमप्रति देशले नै गौरव हासिल प्राप्त गरेको छ । यसमा कुनै सन्देह छैन । सरकारको यति राम्रो कदमको पक्षसँगै जोडिएको मधेश क्षेत्रकै चुरे दक्षिण एवं बागमती नहर उत्तरी बेल्टको भूभाग आयोजनाको कार्यक्षेत्र बाहिर परेको छ । यो खबरले उक्त क्षेत्रका बासिन्दामा ठुलो चोट परेको आभास हुन्छ । यसै आयोजना अन्तर्गत सिँचाइ एवं खानेपानी पनि पु¥याउन सम्भव भएको कार्य योजना सरकारसमक्ष पेस गर्दा सरकारबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ ।
काठमाडौं। होली नजिकिएसँगै बजारमा टिसर्ट, पिचकारी र रंगको व्यापार वृद्धि भइरहेको छ। सुनकोशी मरिण डाइभर्सन आयोजना ब्रेक थु्रको अन्तिम चरणमा पुगेको छ। पछिल्लो ९ महिनामै ९० करोड रुपैयाँको सेनिटरी प्याड नेपाल भित्रिएको छ। पछिल्लो ७ महिनामा नेपालबाट ९ अर्बभन्दा बढि रकमको जस्तापाता निर्यात भएको छ। चालु आर्थिक वर्षको ८ महिनामा पनि वैदेशिक व्यापारमा सुधार आउन सकेको छैन।
-रमेश लम्साल/रासस काठमाडौँ, ३ भदौ । अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै […]
अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने भन्दै खुसी व्यक्त गर्नेहरु पनि उत्तिकै छन् ।
सिन्धुली । वीपी राजमार्ग र मध्यपहाडी लोकमार्गको संगमस्थल सिन्धुलीको खुर्कोट आधा दर्जन राष्ट्रिय स्तरका ठूला आयोजनाहरुको समेत संगमस्थल बन्ने भएको छ । सुनकोशी नदीको किनारमा अवस्थित खुर्कोटमै नयाँ शहर, सुनकोशी–२ जलविद्युत, सुनकोशी मरिण डाइभर्सन आयोजना रहेका छन् भने, खुर्कोटदेखि सिन्धुलीको चियाबारीसम्म सुरुङमार्ग पनि निर्माणको चरणमा रहेको छ । खुर्कोट नजिकैबाट मध्यपहाडी राजमार्गका लागि रामेछाप हुँदै […]