तालिबानलाई अमेरिकाले अफगानिस्तानको सत्तामा पुर्याइदियो : आईएस

चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले अफगानिस्तानको सत्तामा तालिबानलाई अमेरिकीले पर्‍याइदिएको दाबी गरेको छ।अफगानिस्तानको पछिल्लो अवस्थाबारे प्रतिक्रिया दिँदै आतंकवादी संगठन आईएसले त्यहाँ तालिबानले नजितेको, बरु अमेरिकाले नै अफगानिस्तानको नेतृत्व तालिबानलाई सुम्पिएको तर्क गरेको हो। आईएसले आफ्नो साप्ताहिक पत्रिका अल–नबाको अगष्ट १९ गतेको सम्पादकीयमा लेखेको छ, ‘यो सुविधाको जीत हो, इस्लामको होइन। यो लेनदेनको जीत हो, जिहादको होइन।’‘नयाँ तालिबान’लाई आईएसले &

सम्बन्धित सामग्री

मदरसामा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक्षित गरी दर्जनौं विस्फोट र आक्रमणहरू भएका छन् । अधिकांश आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।राजधानी काबुलबाट करिब २०० किलोमिटर (१३० माईल) उत्तरमा रहेको अयबाकका एक डाक्टरले मारिनेमा अधिकांश युवा रहेको बताए । ‘उनीहरू सबै बालबालिका र साधारण मानिस हुन्’ ती चिकित्सकको भनाई उद्धृत गर्दै