सवारीचालक अनुमतिपत्रमा अनियमितता

विशेष अदालतले सवारीचालक अनुमतिपत्रको परिणाम फेरबदल र राजस्व चुहावट मुद्दामा यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन कार्यालय प्रमुख उपसचिव आनन्दकेशरी पोखरेल, प्रहरी नायब उपरीक्षक नवराज थापा, प्रहरी निरीक्षक मुरारी मिश्रसहितलाई दोषी ठहर गर्दै कैद र...

सम्बन्धित सामग्री

सुरक्षित सडकको सपना

बढ्दो सडक दुर्घटनाका धेरै कारण छन्। सवारीचालकले मादक पदार्थ सेवन गरेर चलाउने, यात्रुले आफ्नो दायित्व पूरा नगर्ने, सडकका दूरवस्था तथा सवारीचालक अनुमतिपत्र वितरणमा अनियमितता आदि।

यातायात व्यवस्था कार्यालयमा युवा संघको नारा– ढुंगेयुगको अनलाइन फाराम (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय घेराउ गरेको छ । सोमबार संघले यातायात कार्यालयले सवारीचालक अनुमतिपत्र वितरणमा अनियमितता, ढिलासुस्ती र लापरबाही गरिएको भन्दै कार्यालय घेराउ गरेको हो । त्यसक्रममा युवा संघका अध्यक्ष किरण पौडेलले अनलाइन फाराम भर्ने भनेर अनलाइन साइट खोले पनि पूर्ण रूपमा नचल्ने...