वन्यजन्तुलाई पानीको व्यवस्था

सर्लाही । सर्लाहीको बाँके जङ्गल क्षेत्रमा वन्यजन्तुलाई पानी पिउन सहज होस् भनी ठाउँ–ठाउँमा पानी भरिएको ड्रम राखिएको छ । ‘वनस्पती जोगाऔँ, वन्यजन्तुको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ ईश्वरपुर सचेत नागरिकको तर्फबाट फूलजोर चोकदेखि बाँके चोकसम्मको जङ्गलमा वन्यजन्तुका लागि पानी पिउने व्यवस्था मिलाइएको हो । अभियानको नेतृत्व गर्नुभएका नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ का […]