नेप्से करीब २० अंकले घट्यो, गुराँस लघुवित्तले कमाउँदा बुद्धभूमिका लगानीकर्ताले गुमाए

साताको चौथो दिन शेयर बजार मापक सूचक नेप्से परिसूचक १९.८४ अंकले घटेको छ ।  यो साता आइतवारदेखि घट्दै गएको नेप्से सोमवार सम्हालिए पनि मंगलवार ५३ अंकले घटेको थियो । बुधबार पनि दोहोरो अंकमै घटेको छ ।  बुधवार नेप्से परिसूचक ०.७२ प्रतिशतले घटेर २७३४.४४ बिन्दुमा आइपुगेको छ । शेयर बजारमा आज २३१ कम्पनीको ५६ लाख ५२ हजार कित्ता शेयरको ३९ हजार ६६८ पटक कारोबार भएको छ ।  यसबाट जम्मा ३ अर्ब २ करोड रुपैयाँको मात्र कारोबार भयो । आज जीवन बीमा र अन्य समूहका सूचक मात्रै बढेको छ भने अन्य सबै समूहका सूचक घ...

सम्बन्धित सामग्री

दोहोरो अंकले घट्यो नेप्से

नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। मंगलबार नेप्से २६.५६ अङ्कले घटेर दुई हजार ६४.८३ बिन्दुमा कायम भएको छ।  ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक ४.२५ अंकले ओरालो लागेर ३८८.१४...

नेप्से परिसूचक ९.८४ अंकले गिरावट

बुधबार ११ अंकले बढेको नेप्से परिसूचक बिहीबार भने ९ अंकले घटेको छ। बिहीबार नेप्से परिसूचक ९.८४ अंकले घटेर १८३८.९६ बिन्दुमा झरेको हो।...

नेप्से सामान्य अंकले गिरावट

बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से २.१३ अंकले घटेर एक हजार ९३७.७४ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ...

नेप्से परिसूचक २१.९७ अंकले गिरावट

मंगलबार सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार उच्च अंकले घटेको छ। बुधवार नेप्से सूचक २१.९७ अंकले घटेर १९७३.३८ बिन्दुमा झरेको हो।  त्यस्तै सेन्सेटिभ इण्डेक्स ४.३६ अंकले घटेको छ भने फ्लोट...

नेप्से सामान्य अंकले बढ्यो

बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। बुधबार नेप्से २.८६ अंकले बढेर दुई हजार ५७.८४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.६, फ्लोट इण्डेक्स ०.१४ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०५...

नेप्से ७७ अंकले घट्यो

सोमबार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। नेप्से ७७.०१ अंकले घटेर एक हजार ९१५.६१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १३.०३, फ्लोट इण्डेक्स ५.५६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९...

नेप्से परिसूचक ७४.९३ अंकले वृद्धि

शेयर बजार मापक नेप्से परिसूचक बिहीबार उच्च अंकले वृद्धि भएको छ। साताको आइतबार उच्च अंकले बढेको नेप्से पछिल्लो तीन दिन भारी अंकले गिरावट भएको थियो।...

नेप्से ३० अंकले घट्यो

साताको दोस्रो दिनको कारोबारमा पनि नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार ४१.४३ अंकले घटेको नेप्से आज ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दुमा झरेको छ।  सेन्सेटिभ इण्डेक्स पनि ५.३० अंकले...

नेप्से १९.६५ अंकले घट्यो

शेयर बजार मापक नेप्से परिसूचक १९.६५ अंकले घटेको छ । पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि घटदै आएको छ।   बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर दुई...

झिनो अंकले बढ्यो नेप्से

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४.९३ अंकमा रोकिएको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । नेप्से परिसूचक २.१४ अंकले बढेयर ४९२.२६ अंकमा पुगेको छ । नेप्से परिसूचक झिनो […]