पदमा रहुञ्जेल जनता र पार्टीको हितमा काम गर्छुः मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुञ्जेल जनता र पार्टीको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले पदमा रहुँन्जेल उनीहरुको हितमा काम गर्ने बचन दिएका हुन् । उनले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवश्यक रहेको बताए । । मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम

सम्बन्धित सामग्री

प्रचण्ड नेतृत्वको झ्याइँकुटी सरकारले केही गर्न सकेन : पद्मा अर्याल

पाल्पा : नेकपा एमालेकी सचिव पद्मा अर्यालले वर्तमान सरकार झ्याइँकुटी सरकार भएको बताएकी छन्।एमाले पाल्पाले तानसेनमा आयोजना गरेको पार्टीको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बिहीवार उनले भनिन्, ‘प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा बनेको वर्तमान सरकार झ्याइँकुटी सरकार हो। जनता र मुलुकको हितमा केही काम गर्न सक्दैन।’ सत्तामा कसरी कसलाई टिकाइरहने भन्नेबाहेक एक वर्ष पूरा हुँदासमेत जनमुखी काम गर्न नसकेको उनले आरोप लगाइन्। सत्तागठबन्धनमा रहेका दलहरूले साझा धारणा बनाएर अगाडि बढ्न नसकेको र आपसमा ल

सरकारको मल अनुदान कटाैतीप्रति जनमत पार्टीको आपत्ति

काठमाडाैँ- सिके राउत नेतृत्वकाे जनमत पार्टीले रासायनिक मलमा दिँदै आएकाे अनुदान कटाैती गरेकोमा आपत्ति जनाएको छ। पार्टीले विज्ञप्ति जारी गरी सरकारको ध्यानाकर्षण गराएको हाे। सरकारले जनताकाे हितमा काम गर्नुकाे सट्टा ११.८ प्रतिशतले मलकाे अनुदान घटाउनुले गरिब किसानकाे बेवास्ता गरेकाे आराेप नागरिक उन्मुक्ति पार्टीकाे छ। किसानकाे हितमा माग सम्बाेधन नभए पार्टी आन्दालेनमा उत्रिने चेतावनीसमेत जनमतले दिएकाे […]

पदमा रहुञ्जेल जनता र पार्टीको हितमा काम गर्छु : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुञ्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिए ।

कांग्रेस नेता राहुल गान्धी पार्टीको हारबारे बोले

कांग्रेस नेता राहुल गान्धीले पाँच राज्यमा पार्टीको हार स्वीकार गर्दै जीत हासिल गर्ने पार्टीलाई बधाई दिएका छन् ।राहुल गान्धीले आफ्नो कार्यकर्ताप्रति आभार पनि व्यक्त गरेका छन् । राहुलले कार्यकर्ताले अत्यधिक मिहिनेत गरेको बताए । कांग्रेस नेताले भने, ‘हामी यो नतिजाले सिक्नेछौँ र भारतीय जनताको हितमा काम गर्न जारी राख्नेछौँ ।’Humbly accept the people’s verdict. Best wishes to those who have won the mandate.My gratitude to all Congress workers and volunteers for their hard work

नेतृत्व परिवर्तनकाे एजेण्डामा धाेका भएकाे छ- गगन थापा – देशसञ्चार

‘अब सभापति शेरबहादुर देउवा हामी सबैको सभापति हुनुभएको छ। अब उहाँसँग सहकार्य र संघर्षको सम्बन्ध हुन्छ,’ थापाले अगाडि भने, ‘पार्टीको हितमा काम गरे, राम्रो

कस्तो नेतृत्व चाहन्छन् कांग्रेस प्रतिनिधि ?

रत्ना कार्की (३८), सर्लाही : युवा र जनतामा आफ्नो राम्रो छाप छोडोस् । जनताको हितमा काम गर्न सक्ने गरी आगामी सरकारको नेतृत्व गर्न सक्ने व्यक्ति यो महाधिवेशनबाट चुनिनुपर्छ । देश, जनता र पार्टीको...

एमालेका नेता कार्यकर्ताले पालना गर्नुपर्छ यी १५ आचरण

नेकपा एमालेका नेता कार्यकर्ताले विभिन्न १५ वटा आचरणको पालना गर्नुपर्ने विधानमा स्पष्ट व्यवस्था गरिएको छ ।  पार्टीको स्थायी समितिमा पेश भइ नेताहरुको सुझावको आधारमा केन्द्रीय समिति बैठकमा पठाउने निर्णय भइसकेको विधान संशोधन प्रस्तावमा पार्टी सदस्यले पालन गर्नुपर्ने आचरण सम्बन्धी व्यवस्था गरिएको छ । पार्टीको संशोधित विधानको धारा ६७ मा यसबारे भनिएको छ, ‘राष्ट्र, राष्ट्रियता, मुलुक र जनताको हितमा सबै पार्टी सदस्यले काम गर्नुपर्नेछ । पार्टीलाई धक्का पर्ने र पार्टी हित प्रतिकुल हुनेगरी क

देश र पार्टी हितविपरीत काम नगर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार बसेको नेकपा (एमाले) संसदीय दलको बैठकमा उनले जनताको सर्वोच्च निकाय स्थानमा रहेका जनप्रतिनिधिले उत्तेजनामा नआइकन संयमित भएर पार्टीको हितमा काम गर्न निर्देशन दिएका हुन् ।