चन्द्रकला जसले राष्ट्रिय खेलकुदका लगातार तीन संस्करणमा राष्ट्रिय रेकर्डसहित स्वर्ण जितिन्

पाेखरा- नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको महिला ज्याभलिन थ्रोमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले ४७.६० मिटर फाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्। अघिल्लो राष्ट्रिय खेलमा यो विधामा उनकै कीर्तिमान भए पनि गत सागमा लामगादेको कीर्तिमान लक्ष्मी थारुले तोड्दै ४५.२७ को कीर्तिमान बनाएकी थिइन्। तर राष्ट्रिय खेलमा पुन: लामगादेले आफ्नो पुरानो फर्म फर्काउँदै प्रतियोगितामा दोस्रो स्वर्ण हात पारिन्। […]

सम्बन्धित सामग्री

लुम्बिनीको लगातार पाँचौं जित

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सलाई ३५ रनले हराउँदै लगातार पाँचौं जित हात पारेको छ । लगातार पाँच जितसँगै लुम्बिनी प्लेअफ नजिक पुगेको छ । जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको नाइट्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो । एक समय ५–४ […]

बाग्मती लगातार तेस्रो पटक असफल

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकाल्दा बाग्मती प्रदेशले लगातार तेस्रो हार भोगेको छ।...

पुलिसको लगातार दोस्रो जित

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार ललित राजवंशी चम्किएपछि पुलिसले प्रदेश १ लाई सात विकेटले पराजित गर्दै लगातार दोस्रो...

नेपालको लगातार दोस्रो जित

काठमाडौं, साउन १२ । नेपालले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । श्रीलंकालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेपछि नेपाल फाइनलनजिक पनि पुगेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा नेपालको लगातार दोस्रो जितमा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको सुरुवातदेखि नै […]

नेपालको लगातार दोस्रो जित

काठमाडौं । नेपालले साफ यू–२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । श्रीलंकालाई ३–० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेपछि नेपाल फाइनलनजिक पनि पुगेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा बुधबार भएको खेलमा नेपालको लगातार दोस्रो जितमा कप्तान आयुष घलान, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको सुरुवातदेखि नै बल पोसेसन […] The post नेपालको लगातार दोस्रो जित appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले कुवेतलाई २५ रनले हराउँदै लगातार दोस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाएको हो । जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८२ रन बनायो । कुवेतकी […]

लगातार तेस्रो पटक पराजित

नेपाली महिला टिम आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेस्रो पटक पराजित भएको छ।...

गुजरातको लगातार दोस्रो जित

एजेन्सी – हार्दिक पान्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा लगातार दोस्रो जित हात पारेको छ । गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै लगातार दोस्रो जित हात पारेको हो । १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । दिल्लीका विकेटकिपर […]

टि२० विश्वकपमा पाकिस्तानको लगातार तेस्रो जित

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२१ मा लगातार तेस्रो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको पाकिस्तानले अफगानिस्तानलाई ५ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । लगातार तेस्रो जितसँगै पाकिस्तानको शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने लगभग पक्कापक्कि भएको छ । जितको लागि १ सय ४८ रनको विजयी […]

एट्लेटिकोको लगातार दोस्रो जित

एजेन्सी – साविकको विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १–० ले पराजित गर्दै नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको हो । एट्लेटिकोले पहिलो खेलमा सेल्टा डि भिगोलाई पराजित गरेको थियो । एट्लेटिकोको जितमा एन्जल कोरेआले पहिलो हाफमा गरेको गोल नै निर्णायक […]