कावासोतीमा मोटरसाईकल दुर्घटना हुँदा दुईको मृत्यु

पूर्वी नवलपरासीको कावासोती ८ खर्कटा जंगलमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  नवलपुर प्रहरीका अनुसार गयराति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना २२ प ६५५५ मोटरसाईकल आफैँ अनियन्त्रित...

सम्बन्धित सामग्री

मोटरसाईकल दुर्घटना हुँदा दुईको मृत्यु

वीरगञ्ज–पोखरीया सडकखण्ड अन्र्तगत पोखरीया नगरपालिका वडा नं ४ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्का दुई घाईते भएका छन् । दुर्घटनामा जिराभवनी गाउँपालिका–१ बलुवा निवासी २८ वर्षीय महेन्द्र मुखिया विन र सोही गाउँका २० बर्षीय भोज मुखिया विन रहेका छन् ।