कैलालीका वन फडानी र अतिक्रमण बढ्दो

धनगढी : ५७ प्रतिशत वन क्षेत्र ओगटेको सात नम्बर प्रदेशमा पछिल्लो समय वन अतिक्रमण, तस्करी र चोरी पैठारी निकै बढेको छ। प्रदेश भित्रै पनि सबैभन्दा बढी वन क्षेत्र रहेको कैलालीमा अतिक्रमण तिब्र  हुँदै गएको छ। झण्डै दुई लाख ५९ हजार हेक्टर वन क्षेत्र रहेको कैलालीमा ३० हजार हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमण भएको तथ्यांक सार्...

सम्बन्धित सामग्री

काभ्रेको धनेश्वर बैकिया वन फडानी र अतिक्रमण

काभ्रे । बनेपा नगरपालिका–११ स्थित धनेश्वर बैकिवा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र अतिक्रमण गरी अवैद्य रुपमा रुख काटी बेचविखन गरेको अभियोगमा सोहि स्थानका भुवनबहादुर थापा र उनका सहयोगी उम खड्का पक्राउ परेका छन् । थापाले सामुदायिक वनको १.९५ अथार्त ३८ रोपनी ५ आना २ पैसा १ दाम जग्गा अतिक्रमण गरी सोहि जग्गामा बनाएको घर […]

वन फडानी गरी मेडिकल कलेज नबनाउन सर्वोच्चको आदेश

महोत्तरीको बर्दिबासमा मेडिकल कलेजको स्थापना गर्नका लागि आन्तरिक तयारी भइरहेका बेला संघीय सरकारको योजना असफल भएको छ । सर्वोच्च अदालतले वन अतिक्रमण गरी बर्दिवास मेडिकल कलेज स्थापना नगर्न अन्तरिम आदेश जारी गरेको हो ।सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा बर्दिवास मेडिकल कलेज खोल्न प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्न, नगराउन भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर देवनारायण मण्डलले

संकटमा आइयुसिएनमा सूचीकृत हिमाली 'स्यालामान्डर'

इलाम : प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन)को लोपोन्मुख सूचीमा रहेको ठकठके (हिमाली स्यालामान्डर) लोप हुने अवस्थामा पुगेको छ। मानवीय अतिक्रमण एवं विषादीको प्रयोगका कारण हिमाली स्यालामान्डर विश्वबाट नै लोप हुने अवस्थामा पुगेको हो। सन् १९८० देखि हालसम्म गरिएको अध्ययनमा बढ्दो वन फडानी, मानवीय अत...