पूर्वब्रिटिस गोर्खा समस्या समाधानका लागि त्रिपक्षीय वार्ता हुँदै

पूर्वब्रिटिस गोर्खा समस्या समाधानका लागि बेलायत र नेपाल सरकार तथा गोर्खा प्रतिनिधिहरुबीचको त्रिपक्षीय वार्ता छिट्टै सुरु हुने भएको छ ।