कडाइका बाबजुत गाडी आयातमा बाहिरिने रकम बढ्यो, ९० अर्बभन्दा बढी राजस्व उठ्यो

‘अहिले व्यवसायीहरूले गाडीको अर्डर लिएकै छैनन् । स्थिति सामान्य भएको भए सवा खर्ब राजस्व संकलन हुन सक्थ्यो,’ नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले भने ।