अर्थतन्त्रलाई चलायमान बनाइराख्नुपर्छ । त्यसका निमित्त सबै पक्षबीच यस चरम संकटको अवस्थामा सहकार्य अति आवश्यक छ । अहिले प्रायः मुलुकले लकडाउन खुकुलो पार्दै छन् । कोरोना संक्रमण बढ्दो गतिमा रहे पनि, अर्थतन्त्र जीवित पार्नकै निमित्त लकडाउनलाई नयाँ स्वरूप दिएर परिमार्जन गरिएको हो । लकडाउन निकै महँगो रणनीति प्रमाणित भयो, अमेरिकामा मात्रै २.६ करोडले रोजगारी गुमाउनुपर्दा, […]