पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएपछि १९७४ एडीविरुद्ध मुद्दा

२८ असार, काठमाडौं । पैसा लिएर पनि कार्यक्रम गर्न लण्डन नगएको भन्दै सांगितिक समूह नाइन्टी सेभेन्टी फोर एडी (१९७४ एडी) विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । बेलायतको एचएबीअ मुभेन्ट लिमिटेडकातर्फबाट ललितपुरका नवीन गुरुङले १९७४ एडी र उसका प्रबन्धक सञ्जय श्रेष्ठसँग ३ लाख रुपैयाँ माग दाबी गर्दै मुद्दा हालेका हुन् । लण्डनमा डेढदेखि […]