३१ असार, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आइतबार प्रकाशित बिभिन्न पत्रिकाहरुले बिभिन्न समाचारलाई प्राथमिकता दिएका छन् । धेरैजसो पत्रिकाहरुमा डा. गोविन्द केसीको अनसन र स्वास्थ्य सेवासँग सम्बन्धित समाचारहरु प्रमुख हेडलाइन बनेका छन् ।
त्यसबाहेक आज हुन लागेको विश्वकप फुटबलको फाइनल खेल र त्यसको सम्भावित विजेताको आकलन गरेर पनि समाचार लेखिएको छ …