काठमाडौं, चैत २३ । काठमाडौं महानगरपालिकाले सम्झौता अध्ययन नै नगरी काठमाडौं प्लाजा बहालमा लिएपछि झण्डै १ करोड ५० लाख रुपैयाँ खेर जाने भएको छ । नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजा लथालिङ्ग अवस्थामै महानगरले १० वर्षको लागि भाडामा लिएको थियो । भवन बाहिरबाट हेर्दा भव्य भए पनि भित्र भताभुङ्ग अवस्थामा छ । भाडामा दिनुअघि घरधनीले […]